अर्घाखाँची मा जिप दु`र्घटना दुई को मृ`त्यु

अनिल नेपाली 

Workplace

अर्घाखाँची – अर्घाखाँची जिल्लाकाे मालारानी गा.पा. ३ ढुङ्गाडे स्थित लुटिपोखरी-खनदह भित्री सडकखण्डमा मालारानी गा.पा.४ लुटीपोखरी देखि खनदह तर्फ जादै गरेको लु २ च २९९० नं.को सवारी जिप(सिङगल क्याब) अनियन्त्रित भई बाटो देखि अ २००-२५० मिटर तल खस्न जाँदा ४ जना घाईते भएका छन् ।

- Advertisement -Workplace

घाईतेहरूकाे ईलाका प्रहरी कार्यालयका खनका प्रहरी निरिक्षक जगनाथ मरासिनीकाे टाेलिले उद्वार गरि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको थियोे ।

गम्भीर घाईते भएका २ जनाकाे उपचारका कर्म मा मु`त्यु भएको छ ।

मु`त्यु हुनेमा चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका करम जिल्ला अस्पताल अर्घाखाँचीमा चिकित्सकद्वारा मृत घोषणा गरिएको हो ।

भने अन्य २ जना बुटबल रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी नायब उपरीक्षक चत्र ब मल्लले बताउनुभएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?