तीनकुनेमा भएको प्रदर्शन वर्तमान संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको उहाँको टिप्पणी :गृहमन्त्री रमेश

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले व्यवस्था उल्ट्याउने गतिविधि सरकारलाई स्वीकार्य नरहेको बताउनुभएको हो  ।

Workplace

गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शन वर्तमान संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको उहाँको टिप्पणी छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा आज तीनकुने घटनाबारे जवाफ दिँदै गृहमन्त्री लेखकले प्रदर्शन शान्तिपूर्ण धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यले नगरिएको आगजनी र तोडफोडजस्ता अराजक गतिविधिबाट प्रस्ट भएको उल्लेख गर्नुभयो हो  ।

अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र स्वीकार पनि नगर्ने गृहमन्त्री लेखकको भनाइ छ ।

तीनकुने घटनाबारे अनुसन्धान गर्नका लागि छानबिन आयोग गठन गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले माग गरेको हुन ।

समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र सांसद दुर्गा राईले छानबिन आयोग गठनको माग गर्नुभयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको मुगम कार्मारोङ ले छायांनाथ अल्ट्रा रेस’ आयोजना गर्दै

छुटाउनुभयो कि ?