मेयर बालेन्द्र शाहको कडा टिप्पणी:”

 

Workplace

काठमाडौं– महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी नागरिकहरूलाई ‘अल्छी’ को संज्ञा दिँदै अमेरिकी आप्रवासन नीतिको खुलेरै आलोचना गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईंका मान्छेले तपाईंको देश बनाउन सक्दैनन्।”

 

शाहका अनुसार नेपालजस्ता देश गरिब हुनुको कारण जनशक्ति पलायन भए पनि अमेरिका गरिब हुनुको कारण आफ्नै नागरिकहरूको असक्षमता हो।

उनले अमेरिकाले संचालन गर्दै आएको डाइभर्सिटी भिसा (डिभी) लाई  बालेनले”दासत्वको आधुनिक रूप” भन्दै खारेज गर्न आग्रह गरेका छन्।

साथै, अमेरिकाले विश्वका अन्य देशहरूसँग सम्बन्ध तोड्नु उचित हुने समेत बताएका छन्।

उनको यो भनाइ सामाजिक सञ्जालमा तीव्र चर्चा भइरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?