आजको मौसम पूर्वानुमान: हिमाल, पहाड र तराईका लागि विशेष चेतावनी

 

Workplace

काठमाडौं। हाल देशभरि पश्चिमी वायुको प्रभाव रहेको छ, जसको कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

- Advertisement -Workplace

मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सफा रहनेछ। तर, तराइका केही क्षेत्रहरूमा हुस्सु र कुहिरोको अवस्था देखिनसक्ने सम्भावना छ।

हिमाली भूभाग
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभाग
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारण बदली रहनेछ, जबकि अन्य स्थानहरूमा मौसम सफा रहनेछ।

तराई भूभाग
तराई क्षेत्रमा हुस्सु र कुहिरोको सम्भावना अधिक छ, जसले जनजीवन, कृषि, स्वास्थ्य र यातायातमा असर पुर्याउन सक्छ। महाशाखाले नागरिकलाई यस्ता अवस्थाका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।

सावधानीका साथ हवाई उडान र यातायात व्यवस्थापनमा ध्यान दिन अनुरोध गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?