रास्वपा अर्घाखाँचीद्वारा सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अर्घाखाँची – सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

Workplace

 

- Advertisement -Workplace

रास्वपा अर्घाखाँचीका पदाधिकारी तथा कार्यकर्ताले आज जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै सामाजिक सञ्जाल बन्दको निर्णय अभिव्यक्ति स्वतन्त्रता, सूचना पाउने अधिकार र नागरिकको मौलिक हकमा ठाडो प्रहार भएको भन्दै आपत्ति जनाए।

ज्ञापनपत्रमा सामाजिक सञ्जाल वर्तमान सूचना–प्रविधि र सञ्चार माध्यमको प्रमुख आधार भएकाले यसलाई नियन्त्रण गर्ने कदम लोकतन्त्रविरुद्धको निर्णय भएको उल्लेख छ।

साथै, तत्काल निर्णय फिर्ता लिएर नागरिकलाई स्वतन्त्र रुपमा आफ्नो विचार अभिव्यक्त गर्न दिने वातावरण बनाउन आग्रह गरिएको छ।

पार्टीले शान्तिपूर्ण आन्दोलन र जनताका आवाजलाई दबाउने कुनै पनि प्रयास सफल नहुने चेतावनी दिंदै जनताका पक्षमा दृढ रहने प्रतिबद्धता पनि जनाएको छ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?