हुम्ला – चंखेली गाउँपालिका-१, होहराबाडामा भएको ट्याक्टर दुर्घटनामा ३५ वर्षीय तुल्या बोहराको मृ`त्यु भयको छ।

जिल्ला प्रशासन कार्यालय, हुम्लाका अनुसार, नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर बिहान १० बजे दुर्घटना भयको हो।
दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका छन्।
