विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउन्डको मूल्य घट्यो, सिङ्गापुर डलरमा वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने सिङ्गापुर डलर, चिनियाँ युआन र थाई भाटको मूल्यमा वृद्धि भएको छ। युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, र स्वीस फ्र्याङ्कलगायतका मुद्राहरूको मूल्य घटेको छ।

Workplace

प्रमुख विनिमय दरहरू:

- Advertisement -Workplace

अमेरिकी डलर: खरिददर १३८ रुपैयाँ २८ पैसा, बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा

युरोपियन युरो: खरिददर १४२ रुपैयाँ ०३ पैसा, बिक्रीदर १४२ रुपैयाँ ६५ पैसा

युके पाउन्ड स्टर्लिङ: खरिददर १६८ रुपैयाँ २५ पैसा, बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा

सिङ्गापुर डलर: खरिददर १०१ रुपैयाँ ९६ पैसा, बिक्रीदर १०२ रुपैयाँ ४० पैसा

चिनियाँ युआन: खरिददर १८ रुपैयाँ ८८ पैसा, बिक्रीदर १८ रुपैयाँ ९६ पैसा

भारतीय रुपैयाँ (१००): खरिददर १६० रुपैयाँ, बिक्रीदर १६० रुपैयाँ १५ पैसा

अन्य मुद्राहरूमा, जापानी येन (१०) को खरिददर ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा रहेको छ। कुवेती दिनारको मूल्य चार सय ४७ रुपैयाँ ९७ पैसा (खरिददर) र चार सय ४९ रुपैयाँ ९२ पैसा (बिक्रीदर) रहेको छ।

राष्ट्र बैंकले यो दर आवश्यकतानुसार परिमार्जन गर्न सकिने जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?