सामाजिक अभियन्ता तामाङ पक्राउ, अभद्र व्यवहारको मुद्दामा प्रहरी नियन्त्रणमा

काठमाडौं, = चर्चित अभिनेत्री तथा सामाजिक अभियन्ता  आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको एक टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

Workplace

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार, तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनलाई थप अनुसन्धानका लागि गौशाला स्थित प्रहरी परिसरमा लगिएको रजौरेले बताएका छ्न। आसिका तामाङ्गले उठाएका एजेण्डा राम्रा, तर शैली अराजक भनेर सामाजिक संजालमा भने बिरोध देखन सकिन्थ्यो ।

तामाङको पक्राउ र मुद्दासँग सम्बन्धित  थप विवरण प्रहरीले भने  सार्वजनिक गरेको छैन, उक्त पक्राउ पोछी भने यतिबेला सामाजिक सञ्जालमा  निकै चासोको साथ  जनमानसले हेरिरहेका छ्न  ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?