भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

समाचार सारांश
Auto Generated by AI
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्।
  • प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दिएको निमन्त्रणा मोदीले स्वीकार गरेका हुन्।
  • उनको भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट पछि तय गरिनेछ।

काठमाडौ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन्।

Workplace

प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा दिएको नेपाल भ्रमणको निमन्त्रणा मोदीले स्वीकार गरेका हुन्।

- Advertisement -Workplace

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा मोदीले नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गरेको उल्लेख छ। यद्यपि, उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्री शाहले आफू र आफ्नो प्रतिनिधिमण्डललाई भारतमा न्यानो आतिथ्य दिएको भन्दै मोदीप्रति आभार व्यक्त गरेका थिए। सोही क्रममा उनले मोदीलाई औपचारिक रूपमा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?