सरकारले भन्याे – मोबाइलमा ‘हाई–अलर्ट’ को सूचना आउन सक्छ, नआत्तिनू

समाचार सारांश
Auto Generated by AI
  • सरकारले आज काठमाडौँ उपत्यकामा सेल ब्रोडकास्ट प्रणालीको परीक्षण गर्दै छ।
  • मोबाइलमा आउने आपत्कालीन सतर्कता सन्देश देखेर नआत्तिन मन्त्रालयले आग्रह गरेको छ।
  • विपद्का बेला नागरिकलाई सचेत गराउन यो प्रणालीको प्रभावकारिता परीक्षण गरिएको हो।

काठमाडौ -सरकारले आज काठमाण्डाै उपत्यकाका मोबाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण गर्दैछ ।

Workplace

त्यस क्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपत्कालीन सतर्कता सन्देश जारी हुन्छ ।

- Advertisement -Workplace

सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना निकालेर मोबाइलमा आउने आपत्कालीन सन्देशबाट नआत्तिन आग्रह गरेका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायहरूले आपत्कालीन प्रसारण प्रणालीको प्रभावकारिता परीक्षण तथा सुरक्षा सतर्कताका लागि यस्ता सूचनाहरू मोबाइलमा पठाउने तयारी भएको हो ।

सम्भावित प्राकृतिक वा अन्य विपद्को बेला नागरिकलाई समयमै सजग गराउन यो प्रणालीको अभ्यास गर्न लागिएको हो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?