धादिङको गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

समाचार सारांश
Auto Generated by AI
  • धादिङको गलौंदीमा सडक भासिएसँगै पृथ्वी राजमार्ग अवरुद्ध भएको छ
  • दसैँमा घर फर्किने यात्रुहरू बाटोमै अलपत्र परेका छन्
  • अवरुद्ध सडक खुलाउन आजदेखि भित्ता काटेर प्रयास भइरहेको छ

काठमाडौ – धादिङको गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरुद्ध भएको छ ।

Workplace

सडक भासिएको ठाउँमा भित्ता काटेर आजदेखि सडक खुलाउने प्रयास भैरहेको धादिङ प्रहरीले जनाएको छ ।

- Advertisement -Workplace

सडक अवरुद्ध भएपछि दशैँमा घर हिँडेका यात्रुहरु अलपत्र परेका छन् । दशैँको टिकट बुकिङ खुलेकै दिन काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडक अवरुद्ध भएको हो ।

पृथ्वी राजमार्ग भएर दैनिक १५ हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् । दशैँका बेला भने योभन्दा पनि तेब्बर संख्यामा गाडी ओहोरदोहोर गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसअघि भदौ १४ मा भोटेकोशीको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णभीरखण्ड भासिएको थियो ।

भासिएको सडक १८ दिनपछि सञ्चालनमा आएको थियो ।

यसअघि असोज पहिलो हप्ताको बाढीपहिरोको कारण पनि झण्डै पाँच दिन सडक अवरुद्ध भएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?