अर्घाखाँचीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको भूमिकास्थानमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भयो।
  • घरअगाडि खेल्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका बालकलाई अस्पताल पुर्याइएको थियो।
  • पोस्टमार्टम लगायतका प्रक्रिया पूरा गरी प्रहरीले बालकको शव आफन्तलाई जिम्मा लगाएको छ।

अर्घाखाँची – र्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।

Workplace

मृत्यु हुनेमा धारापानी निवासी हरिप्रसाद बन्जाडेका छोरा अमस बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी जीवन लामिछानेले जानकारी दिनुभयो ।

- Advertisement -Workplace

आफ्नै घरअगाडि खेल्ने क्रममा घरनजिकै राखिएको ट्याक्टरको हलोमा परेर बालकको मुखमा चोट लागेको थियो। घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याइएको थियो।

अस्पतालमा जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान तथा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि आफन्तले शव बुझेर लगेको प्रहरीको भनाइ छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?