आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान

समाचार सारांश
Auto Generated by AI
  • आज देशभरको मौसम आंशिक बदली रहने छ।
  • पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
  • तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौं।मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

Workplace

जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने विभागले जनाएको छ।

- Advertisement -Workplace

आज राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?