नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले घट्यो,कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको छ।
  • सुनको मूल्य तोलामा दुई लाख ९४ हजार तीन सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि तोलामा एक सय ४५ रुपैयाँले घटेर चार हजार पाँच सय १० रुपैयाँ पुगेको छ।

काठमाडौं।सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले घटेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार दुई लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार ६५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?