केपि शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले मुगुले गर्यो विरोध प्रदर्शन।

समाचार सारांश
Auto Generated by AI
  • नेकपा एमाले मुगुले केपी शर्मा ओलीको रिहाइको माग गर्दै गमगढीमा विरोध प्रदर्शन गरेको छ।
  • राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई नियन्त्रणमा राखिएको भन्दै एमालेले सरकारलाई ज्ञापन पत्र बुझाएको छ।
  • माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिँदै नेताहरूले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न आग्रह गरेका छन्।

रतन बहादुर रावल मुगु।
केपि शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले मुगु म आज सदमुकाम गमगढी बजार म नेकपा ले नाराबाजी गरेको छ। जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र पेश गरेका छन। पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलि माथि भएको कारबाहीको कडा विरोध गर्दै तत्काल रिहाइको माग होस् भन्दै नाराबाजी गरेका हुन्

Workplace


मुगुका एमाले का नेता–कार्यकर्ताहरूको उपस्थितिमा पेश गरिएको ध्यानाकर्षण पत्रमा राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई नियन्त्रणमा राखिएको पूर्व कर्णाली प्रदेश संसद दानसिंह परियार ले आरोप लगाएका छन।
पार्टीको यस्तो कदम ले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने भन्दै सरकार लाइ ध्यानाकर्षण गराएका छन। पत्र मार्फत एमाले ले यथाशीघ्र रिहाइ नभए कडा आन्दोलनमा उत्रिने नेकपा एमाले मुगुका पार्टी अध्यक्ष पूर्णबहादुर रोकाया ले बताए छन हाम्रा शीर्ष नेतामाथि अन्यायपूर्ण व्यवहार गरिएको छ, यसलाई सच्याउनुपर्छ,” एमाले मुगुका पार्टी सचिव सुरेन्द्र मल्ल भने नैतिकता र न्यायका आधारमा छानबिन गरियोस् प्रतिशोधको आधारमा होइन रिस डाहाले कुनै पनि कदम निन्दनीय रहेको उनले बताएका छन।

शान्तिपूर राखेको उल्लेख गर्दै माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएका छन्। नेकपा एमालेका नेता। मुगुका पूर्व संसद दानसिंह परियार पूर्व पार्टी सचिव डबल रोकाया।
महाधिवेशन प्रतिनिधि सदस्य जय बहादुर नेपाली लगायत का शीर्ष नेता अरुको उपस्थित रहेको थियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?