उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादव ले दिइन् राजिनामा

समाचार सारांश
Auto Generated by AI
  • उद्योगमन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएकी छिन्।
  • ग्यास अभाव हटाउन असफल भएको र कर्मचारीबाट असहयोग भएको उनको गुनासो छ।
  • यादवको पछिल्लो अभिव्यक्तिलाई लिएर संघीय संसद्‌मा पनि प्रश्न उठेको थियो।

काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्।

Workplace

बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष उनले राजीनामा बुझाएकी हुन्। उनी पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव सहज बनाउन असफल भएकी थिइन्।

- Advertisement -Workplace

साथै उनले कर्मचारीहरूले पनि आफूलाई सहयोग नगरेको भन्दै बैठकमा बोलेकी थिइन्।

यादवको अभिव्यक्तिलाई लिएर संघीय संसद्‌को दुवै सदनमा प्रश्नसमेत उठेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?