यस्तो छ आज को मौसम लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिमका केही स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ।
  • आज देशका विभिन्न पहाडी तथा तराईका क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना छ।
  • धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौ – अहिले लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ ।

Workplace

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्यमतथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो ।

- Advertisement -Workplace

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै, देशका हिमाली भागका केही ठाउँ तथा पहाडी भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश प्रदेशका थोरै ठाउँमा पनि पानी पर्न सक्ने अनुमान छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?