
- झापाको भद्रपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिएको छ।
- दुर्घटनामा परी मोटरसाइकल चालकसहित ११ जना घाइते भएका छन्।
- घाइतेहरूको विर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ।
झापाको भद्रपुरमा स्कुल बस दु`र्घ`टना हुँदा ११ जना घा`इते भएका छन् ।

कचनकवल गाउँपालिका ३ भद्रपुर दलकी भित्री सडकखण्डमा प्रदेश १ ०१ ००१ ख ४४८२ नं.को बसले बाटोमा निस्कँदै गरेको प्रदेश १ ०१ ०१३ प ३४०३ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार दु`र्घ`टनामा मोटरसाइकल चालक र बसमा सवार १० जना घाइते भएका छन् ।
घाइतेहरूको मनमोहन अस्पताल, विर्तामोड झापामा उपचार भइरहेको छ।
