भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि सुरक्षित: लुम्बिनी विकास कोष

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी र आसपासका बुद्धस्थलहरू बाढीबाट सुरक्षित र भ्रमणका लागि खुला छन्।
  • पर्यटक तथा तीर्थयात्रीहरूलाई ढुक्क भएर भ्रमण गर्न कोषले आग्रह गरेको छ।
  • नेपालका मुख्य पर्यटकीय र सांस्कृतिक स्थलहरू पूर्ण रूपमा सञ्चालनमा रहेका छन्।

बुटवल।लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेको जनाएको छ।

Workplace

कोषले सूचना जारी गर्दै हालै आएको बाढी तथा विपद्का कारण लुम्बिनी क्षेत्रमा कुनै असर नपरेको स्पष्ट पारेको हो। कोषका निमित्त प्रशासनिक प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीद्वारा जारी सूचनामा तीर्थयात्री, पर्यटक, आगन्तुक तथा ट्राभल पार्टनरहरूलाई ढुक्क भएर लुम्बिनी तथा अन्य बुद्धस्थलको भ्रमण गर्न आग्रह गरिएको छ।

- Advertisement -Workplace

‘हालैको बाढीले बृहत्तर लुम्बिनी क्षेत्रमा कुनै असर पु¥याएको छैन। लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम तथा अन्य प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित र आगन्तुकहरूका लागि सहज रूपमा पहुँचयोग्य रहेका छन्,’ सूचनामा भनिएको छ।

कोषले समग्र नेपाल नै अहिले भ्रमणका लागि सुरक्षित रहेको जनाएको छ। प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा स्थल, तीर्थस्थल तथा पर्यटन सेवाहरू सामान्य रूपमा सञ्चालनमा रहेको कोषको भनाइ छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?