बुद्ध एयरले राहत सामग्रीमा हवाई ढुवानी निःशुल्क गर्ने

समाचार सारांश
Auto Generated by AI
  • बुद्ध एयरले राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने भएको छ।
  • सडक यातायात नखुलेसम्म हवाई भाडादर यथावत् राखिएको छ।
  • टिकट महँगोमा बिक्री भएमा जानकारी गराउन कम्पनीले आग्रह गरेको छ।

काठमाडौ -निजी वायुसेवा कम्पनी बुद्ध एयरले राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने भएको छ ।

Workplace

राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि गृह मन्त्रालयको निर्णय अनुसार निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सडक यातायात सहज नभएसम्म भाडादर साविककै कायम गरिएको समेत कम्पनीले जनाएको छ ।

वर्तमान विषम परिस्थितिमा जस्तोसुकै व्यावसायिक चुनौती आए पनि हामी सहज एवम् सुलभ (सस्तो) भाडादर उपलब्ध गराउन प्रतिबद्ध छौं। कम्पनीले भनेको छ।

यदि कतैबाट अत्यधिक महँगो टिकट बिक्री भइरहेको जानकारी प्राप्त भएमा कृपया हामीलाई सूचित गरिदिनुहुन अनुरोध गर्दछौँ ।

त्यस्ता गतिविधिविरुद्ध हामी नियमानुसार आवश्यक तथा कडा कदम चाल्नेछौँ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?