विदेशमा पनि हस्ताक्षर अभियान सुरु गरेका छौँ : कुलमान घिसिङ

समाचार सारांश
Auto Generated by AI
  • विद्युतमा लगाइएको कर हटाउन माग गर्दै उनेपाले हस्ताक्षर अभियान सुरु गरेको छ।
  • यो अभियान नेपालसँगै विभिन्न देशमा रहेका नेपालीहरूले पनि चलाइरहेका छन्।
  • विद्युतको भ्याट फिर्ता गराउन सरकारलाई जनदबाब दिने उद्देश्य अभियानको रहेको छ।

काठमाडौ -उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको कर हटाउन विदेशमा पनि हस्ताक्षर अभियान सुरु भएको बताएका छन्।

Workplace

शुक्रबार अभियानको पाँचौ दिन जोरपाटीमा हस्ताक्षर संकलनको क्रममा उनले नेपालसँगै विदेशमा रहेका नेपालीहरूले पनि हस्ताक्षर संकलन गरिरहेको जानकारी दिए।

‘यो अभियान देश भित्र मात्रै होइन, विदेशमा पनि अगाडि बढेको छ। हाम्रा प्रवासका साथीहरूले विभिन्न देशमा हस्ताक्षर अभियान सुरु गरेका छन्’, उनले भने।

विद्युतमा लगाइएको भ्याट फिर्ता गराउन सरकारमाथि जनदबाब सिर्जना गर्न अभियान थालेको बताउँदै उनले यसबाट आम जनताको अभिमत बुझिने बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?