२६ फाल्गुन २०८२, मंगलबार

सितगंगा– झिर्रामा एक सय पचास जनालाई कोभिड खोप

हुमाकान्त अधिकारी  अर्घाखाँची – सितगंगा नगरपालिका–२ झिर्रामा शुक्रबार कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ।

Workplace

स्थानीय स्वास्थ्य चौकीको व्यवस्थापनमा भएको खोप कार्यक्रम माया क्षेत्रीको नेतृत्वमा सञ्चालन गरिएको थियो। कार्यक्रममा १५० जना सर्वसाधारणले खोप प्राप्त गरेका छन्।

कोरोनाबाट सुरक्षित रहनु सबैको दायित्व भएको भन्दै खोप लगाउन सहभागी सर्वसाधारणले सक्रियता देखाएका थिए। कार्यक्रममा स्वास्थ्यकर्मीले खोपसँगै सावधानी अपनाउन तथा नियमित स्वास्थ्य परामर्श लिन आग्रह समेत आग्रह  गरेका छन्।

यसअघि पनि नगरपालिका अन्तर्गतका विभिन्न टोल–टोलमा खोप अभियान सञ्चालन हुँदै आएको बताइएको छ।

कोरोना एउटा यस्तो गम्भीर रोग भएकाले यश विरुद्धको खोप सबैले लगाएर आफू र अरु लाई सुरक्षा दिनु तपाई हामी सबैको दायित्व भएकाले यस्तो महामारी रोग लाई नियन्त्रण गर्न र खोप अनिवार्य लगाउन नेपाल खोजखबर समेत सबैलाई हार्दिक अनुरोध गर्दा छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?