सुनको भाउँ आज बढ्यो कतिमा हुदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।
  • सुनको मूल्य बढेर प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको छ।

काठमाडौ — कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ ।

Workplace

सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

- Advertisement -Workplace

हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको थियो । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ७७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७१० रुपैयाँ थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?