एमालेले भक्तपुरमा आयोजना गर्ने कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौँ -नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

Workplace

पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका ७ तिथली चोक गुण्डुमा आयोजना गर्ने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने भएका हुन्।

समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्ने बताइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?