एमालेको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिने कि नलिने

समाचार सारांश
Auto Generated by AI
  • सांसद पदमा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने माग गरिन्।
  • विगतमा साना घटनामा राजीनामा माग्नेहरू अहिले किन मौन भन्दै उनले सरकारलाई कडा प्रश्न गरिन्।
  • गोली काण्डमा नागरिकको ज्यान गएपछि जिम्मेवार व्यक्तिहरूले राजीनामा दिने कि नदिने भनी उनले संसद्मा दबाब दिइन्।

काठमाडौ – नेकपा एमालेकी सांसद पदमा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाका नैतिक जिम्मेवारी लिने कि नलिने भन्दै संसदमा प्रश्न गरेकी छन् ।

Workplace

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अर्यालले विगतका काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही बन्नु पर्ने थुनामा बस्नु पर्ने, राजीनामा दिनुपर्ने।

- Advertisement -Workplace

अहिले सुनसरीमा गोली चलेर नागरिकको ज्यान जाँदा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्छ कि पर्दैन ? थुनामा बस्नु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेकी छन् । उनले विगतमा अरुलाई फौजदारी अभियोग लगाउनेहरु आज सुनसरीको घटनाको नैतिक जिम्मेवारी लिन तयार छन् कि छैनन् भन्दै प्रश्न गरेकी छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?