कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ´त्यु

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको शुद्धोधनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
  • उपचारका क्रममा तौलिहवा अस्पतालमा उनीहरूको मृत्यु भएको हो र हालसम्म परिचय खुलेको छैन।
  • प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

कपिलवस्तु – कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ´त्यु भएको हो ।

Workplace

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुद्धोधन गाउँपालिका–६ बिपियामा गएराति करिब १२:१५ बजे भएको दु`र्घ`टनामा मोटरसाइकलमा सवार दुई जनाको उपचारका क्रममा मृ`त्यु भयको जानकारी दिय ।

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लुम्बिनी प्रदेश ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको हो ।

दु`र्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तौलिहवा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृ´त्यु भएको हो ।

मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घ´ट´ना पछि बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?