ड्युटी’को समयमा हात मिलाउनुको सट्टा नमस्कार गर्न ट्राफिक प्रहरीलाई ‘सर्कुलर

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले ड्युटीमा खटिएका कर्मचारीलाई सेवाग्राहीसँग हात मिलाउन निषेध गरेको छ।
  • हात मिलाउनुको सट्टा टाढैबाट नमस्कार गर्न प्रहरीलाई विशेष निर्देशन दिइएको छ।
  • ट्राफिक प्रहरी र सेवाग्राहीबीच शिष्ट व्यवहार कायम राख्न यस्तो सर्कुलर जारी गरिएको हो।

काठमाडौ -काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ड्युटी’को समयमा सेवाग्राहीसहित अरु व्यक्तिलाई नमस्कार गर्न मातहतका ट्राफिक प्रहरीलाई ‘सर्कुलर’ जारी गरेको छ ।

Workplace

गाडी चालकसहित अरु सेवाग्राहीसँग ड्युटीको समयमा हात मिलाउनुको सट्टा नमस्कार भन्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशनसहितको सर्कुलर जारी गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु/गराउनु भन्ने निर्देशन दिइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?