मुगुको गमगढी देखि ताल्चा सम्मको सडक कालोपत्र।को लागि बजेट सुनिश्चित।

 

Workplace

मुगु जिल्ला कर्णालि प्रदेश ।।   कर्णाली प्रदेश सरकार अन्तर्गतको कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय द्वारा आ.व. २०८२/०८३ मा विनियोजित बहुवर्षीय योजना अन्तर्गत मुगुका लागि थप बजेटसहित स्रोत सुनिश्चित भएको छ।
गमगढी–ताल्चा कालोपत्रे योजना


(रु. १५ करोड ९९ लाख ३८ हजार)
पूर्व मन्त्री माननीय जीत बहादुर मल्ल ज्यूको  पहलपछि प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। बर्खामा हिलाम्मे त सडक कहिले हिउँदयाममा चिप्लिने कारणले निकै शास्ती भएर अबको सडक कालोपत्र हुने र रकम सुनिश्चित भएको छ।


अब मुगु पनि कालोपत्रे सडकसँग जोडिँदैछ।
बर्खायामा हिलामे सडक र हिउदयाममा धुलाम्मे सडक जस्तै अबको सडक भने कालोपत्र हुने भएपछि मुगुमा विकासको पहिलो प्राथमिकता सडकले निकैशास्ति रहेका जनताले अब सजिलै सडकमा कालो माइ पिच देख्ने भएका छन्। केही पुर्खाले पहिले गाडी आउँछ अब त्यसको कालोपत्र कहिले हुन्छ हाम्रा दिन धुलाम्मेमै जाने भए भन्ने गुनासाहरु। गर्थे तर अब गमगढीदेखि ताल्चासम्म कालोपत्रमय सडक बन्ने भएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?