२६ फाल्गुन २०८२, मंगलबार

अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु!” मेयर बालेन शाह

काठमाडौ – काठमाडौं महानगरका सरसफाई कर्मचारी तीन महिनादेखि तलबविहीन, भएको मेयर बालेन साहले  टिप्पणी गरेका छ्न  महानगरपालिकाका सरसफाई कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको गुनासो छ । तलब रोकिँदा दैनिकी कष्टकर बनेको भन्दै उनीहरूले तत्काल समाधान गर्न अनुरोध गरेका छ्न अन्यथा ठुलो आन्दोलनको संकेत गरेका छ्न।

Workplace

यसैबीच, काठमाडौं महानगर प्रमुख बालेन साहले फेसबुकमा एक पोस्ट गर्दै कर्मचारीहरूले तलब नपाए कडा कदम उठाउने चेतावनी दिएका छन्। उक्त पोस्टमा उनले लेखेका छन्।

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!! उनले लेखेका छ्न । 

उक्त पोस्ट यतिबेला सामाजिक संजालमा भाइरल भएको छ साथै उक्त पोस्टमा  विभिन्न प्रतिक्रिया  आइरहेका छ्न उनको यो आक्रोशले ती करमचारिले न्याय पाउँछन् या पोस्टमा मात्र सिमित रहने छ यो थाहा पाउन नेपाल खोजखबर लाई फलो गर्दै गर्नु होला हामी अपडेट गर्ने छौ ।

मेयर बालेन शाहाको  फेसबुक पोस्ट

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?