मुगुको झ्यारी गाउँमा श्रमदानमार्फत सडक पुनःनिर्माण, युवा क्लबको सरसफाई अभियान पनि

रतन रावल मुगु – छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी गाउँमा नवगठित रारा महादेव युवा क्लब को नेतृत्वमा श्रमदानमार्फत सडक पुनःनिर्माण गरेका छन।

Workplace

गत असोजमा परेको अविरल वर्षाले सडक भत्किँदा बिरामीलाई उपचारका लागि गाडीमा ल्याउन–लेजान कठिनाई भएकाले स्थानीयले संयुक्त पहलमा बाटो मर्मत गरेका हुन्।

- Advertisement -Workplace

नेपाली कांग्रेस मुगु उपसभापति एवं कार्यवाहक सभापति तथा वडा अध्यक्ष कर्ण रावल, वडा सदस्य चन्द्रबहादुर रावल, शिक्षक नन्द रावल, जिएसएस मुगुका हाकिम वासुदेव रावलसहित गाउँका युवाको सक्रियतामा सडक निर्माण भएको हो।

चाडपर्वलाई लक्षित गर्दै क्लबले गाउँमा सरसफाई अभियान समेत सञ्चालन गरेको छ। साथै, आगामी दिनमा बालीनाली संरक्षण अभियान मा समेत सक्रिय सहभागिता जनाउने क्लबका अध्यक्ष सुरेश रावलले प्रतिबद्धता जनाएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?