सुभाष ज्ञवाली– राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेश कमिटीका महासचिव टेकराज पोख्रेलको लय र धना पोख्रेलको शब्द रचना रहेको भजन सार्वजनिक भएको छ ।

विजयादशमीको अवसर पारेर सार्वजनिक गरिएको उक्त भजनमा महासचिव पोख्रेलसहित कौसिला पोख्रेल, सरु न्यौपाने पोख्रेल, हरि पोख्रेल र भक्तिराम पोख्रेललगायत कलाकारहरूले स्वर दिएका छन् ।
नयाँ किसिमको र सुनौँ सुनौँ लाग्नेभजन भएकोले दर्शक/श्रोताको मन जित्नेमा ढुक्क रहेको गायिका कौसिला पोख्रेलले बताइन् । गायक टेकराज पोख्रेलले निकै मिहिनेतका साथ दसैँको मुखैमा सबै भजनप्रेमीहरूका लागि कोशेली लिएर आएको बताए ।
उक्त गितको भिडियो सहित
