भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द

 

Workplace

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेलगत्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विमानस्थल बन्द गरिएको जनाएको हो।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जारी गरेको विज्ञप्तिमा देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २४ गतेदेखि हुने सम्पूर्ण उडान तथा अवतरणहरू बन्द गरिएको उल्लेख गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?