घाइतेको उद्धार गर्न काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स, अस्पतालमा पानी र खाना पनि पुर्याउने भएको छ

काठमाडौ – काठमाडौँ महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्‍याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको छ ।

Workplace

 

- Advertisement -Workplace

मेयर बालेन शाहको सचिवालयका अनुसार घाइतेहरुलाई उद्धारगरी नजिकको अस्पताल लैजान एम्बुलेन्स खटाइएको हो ।

अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शैय्या अभावका कारण उपचारमा समस्या भएको देखिएपछि  बिरामीलाई अस्पतालसम्म लैजाने एम्बुलेन्स खटाएको र नगर प्रहरीले सहयोग गरिरहेको जनाइएको छ ।

यस्तै सबै अस्पतालमा घाइतेहरुका लागि पिउने पानी र खानाको व्यवस्थापन समेत महानगरले गर्ने सचिवालयले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?