राष्ट्रिय स्वतन्त्रत पार्टी भूमिकास्थानमा नयाँ नेतृत्व चयन, डिलबहादुर थापाको सभापतित्वमा नगर समिति गठन

अनिल नेपाली 

Workplace

अर्घाखाँची – भूमिकास्थान, चैत २ – राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा) भूमिकास्थान नगरपालिकाको नगर भेला आज सम्पन्न भएको छ। भेलाले युवा नेता डिलबहादुर थापा (बिन्दु) को सभापतित्वमा नगर समिति गठन गरेको छ।

समितिको उपसभापति विष्णुप्रसाद भुसाल, सचिव भूमिका खत्री र कोषाध्यक्ष सन्तोषी भारती निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा अनिता भुसाल, मिना भुसाल, राम बहादुर परियार, लिला मगर , बाबुराम भुसाल र उज्ज्वल बन्जाडे चयन भएका छन्।

भेलाको उद्घाटन रास्वपा जिल्ला सभापति हरि प्रसाद भुसालले एक कार्यक्रमका बीच गरेका थिए। कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?