रुसको ब्रायान्स्क क्षेत्रमा रेल दु`र्घटना हुदा सात को मृ´त्यु

काठमाडौ – रुसको ब्रायान्स्क क्षेत्रमा गएराति यात्रुबाहक रेल दुर्घटना भएको छ । दु`र्घटनामा कम्तीमा सात जनाको मृ`त्यु  भयको छ। भने  ३० जना घाइते भएका छन् ।

Workplace

रेल पुल भत्किएपछि लिकबाट बाहिरिएको थियो । ब्रायान्स्क क्षेत्र युक्रेनसँग सिमाना जोडिएको रूसी क्षेत्र हो । क्लिमोभबाट मस्को जाँदै गरेको रेल भायगोनिची गाउँ नजिकै दु`र्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भायगोनिची मस्कोबाट झन्डै एक सय किलोमिटर टाढा पर्छ । रेल चालकको पनि ज्यान गएको छ । दु`र्घटनापछि उद्धार टोलीले रेलमा फसेका यात्रुहरूको खोजी गरिरहेको छ ।

भायगोनिचीमा रहेको एउटा विद्यालयमा आपतकालीन आवासको व्यवस्था गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?