मट्टितेल खन्याई श्रीमतीको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको सन्धिखर्कमा श्रीमतीको शरीरमा मट्टितेल खन्याई आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन्।
  • गम्भीर घाइते भएकी सुजिता मुखियालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ।
  • घटनामा संलग्न ४३ वर्षीय खिमबहादुर मुखियालाई नियन्त्रణमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

पूजा शर्मा अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ रामपथमा श्रीमतीको शरीरमा मट्टितेल खन्याई आगो लगाएर घाइते बनाएको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

Workplace

 

- Advertisement -Workplace

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार रामपथ निवासी ३२ वर्षीया सुजिता मुखियालाई उनका श्रीमान्ले शरीरमा मट्टितेल खन्याई आगो लगाएर घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल उद्धार गरेको हो।
घाइते सुजितालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ।

 

घटनामा संलग्न रहेको आरोपमा सन्धिखर्क नगरपालिका–११ रामपथ निवासी ४३ वर्षीय खिमबहादुर मुखियालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका मुखियालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?