नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

समाचार सारांश
Auto Generated by AI
  • एसियाली खेलकुद क्रिकेटमा नेपालले जापानलाई १५० रनको लक्ष्य दिएको छ।
  • निर्धारित १५ ओभरमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको हो।
  • सन्दीप जोरा र लोकेस बमले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट प्रदर्शन गरे।

जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई १५० रनको लक्ष्य दिएको छ।

Workplace

निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा नेपालले १४९ रन बनाएको हो। नेपालका लागि सन्दीप जोरा र लोकेस बमले उत्कृष्ट अर्धशतकीय पारी खेले।

सन्दीप जोराले ३२ बलमा ५७ र लोकेस बमले २२ बलमा ५२ रन बनाए। आशिफ शेखले २१ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?