राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईं पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • झापाबाट काठमाडौं विमानस्थल ओर्लिएका दुर्गा प्रसाईंलाई स्वागत गर्न समर्थक र युट्युबरको भीड लागेको थियो।
  • विमानस्थलमै भाषण गर्न खोज्दा प्रहरीले रोकेपछि समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भयो।
  • अवस्था असहज बनेपछि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको छ।

काठमाडौं।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन विमानस्थल आउनेबित्तिकै लफडा भएको छ ।

Workplace

झापाबाट विमानस्थलमा ओर्लेका प्रसाईँलाई स्वागत गर्न समर्थक र युट्युबरको भीड भेला भएको थियो ।

युट्युबरका अगाडि विमानस्थलमै भाषण दिन खोजेपछि प्रहरीले प्रसाईंलाई रोकेको थियो । त्यस क्रममा प्रसाईं समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो ।

प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घरतर्फ लगेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?