काठमाडौंमा सामाजिक सञ्जालमार्फत युवतीहरूका आपत्तिजनक तस्बिर पोष्ट गरेको आरोपमा एक युवक पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • युवतीका आपत्तिजनक भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा सरोज लामा पक्राउ परेका छन्।
  • हुलिया परिवर्तन गरेर भाग्ने प्रयास गर्दा प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
  • अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि उनलाई पाँच दिनको म्याद थप गरिएको छ।

काठमाडौं।काठमाडौंमा सामाजिक सञ्जालमार्फत युवतीहरूका आपत्तिजनक तथा कामुक दृश्यहरू सार्वजनिक गर्दै प्रचार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

Workplace

पक्राउ पर्नेमा पाँचथरको फिदिम–३ घर भई काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्। उनले विभिन्न युवतीका भिडियो तथा आपत्तिजनक हाउभाउसहितका दृश्य सामाजिक सञ्जालमा अपलोड गर्दै प्रचार गर्ने गरेको प्रहरीको आरोप छ।

- Advertisement -Workplace

प्रहरीले खोजी गरिरहेको सूचना पाएपछि लामा आफ्नो हुलिया परिवर्तन गरी फरार हुने प्रयासमा रहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ।

उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, भद्रकालीबाट पाँच दिनको म्याद थप गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?