गुल्मीमा चट्याङ लागेर १६ वर्षीय किशोर घाइते

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीको मालिका गाउँपालिकामा चट्याङ लागेर १६ वर्षीय रोशन कार्की घाइते भएका छन्।
  • चिया पिइरहेका बेला चट्याङ पर्दा उनको शरीरको भित्री भागमा गम्भीर चोट लागेको छ।
  • जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

गुल्मी।गुल्मीको मालिका गाउँपालिका–५ हिलेमा चट्याङ लागेर १६ वर्षीय किशोर घाइते भएका छन्।

Workplace

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हिजो दिउँसो करिब ४ बजे आफ्नै घरको दलानमा बसेर चिया पिइरहेका रोशन कार्कीलाई अचानक चट्याङ लागेर घाईते भएका हुन ।

- Advertisement -Workplace

घरको दलानमा बसेर चिया पिईरहेका बेला एक्कासी चट्याङले हानेर भुइँमा ढलेका कार्कीको शरीरको भित्री भागमा चोट लागेको बताइएको छ।

उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?