इटहरी हिरासतका एक थुनुवाको उपचारको क्रममा मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • बाल यौन दुरुपयोग मुद्दाका ६८ वर्षीय थुनुवा कुलबहादुर कार्कीको मृत्यु भएको छ।
  • इटहरी हिरासतमा रहेका उनी एक्कासि बेहोस भएपछि अस्पताल लगिएको थियो।
  • उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भयो।

काठमाडौं।बाल यौन दुरुपयोग मुद्दाका एक थुनुवाको मंगलबार बिहान मृत्यु भएको छ।

Workplace

इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका इटहरी वडा नं. ४ का ६८ वर्षीय गोपाल भन्ने कुलबहादुर कार्की अचानक बेहोस भएर उपचार गर्न तत्काल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

- Advertisement -Workplace

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्का अनुसार एक्कासि दाँत किटेर बिहान ४ः४५ बजे बेहोस भएपछि इटहरीकै वेदान्त अस्पताल लगिएको र त्यहाँबाट तत्काल रिफर गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

उनी भदौ ५ गतेदेखि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?