दार्चुलामा पहिरो खस्दा चौलानी नदी थुनियो

समाचार सारांश
Auto Generated by AI
  • दार्चुलाको अपिहिमालमा सुख्खा पहिरो खस्दा चौलानी नदी आंशिक रूपमा थुनिएको छ।
  • पहिरो निरन्तर खसिरहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने भन्दै प्रशासनले चेतावनी दिएको छ।
  • नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनले सूचना जारी गरेको छ।

काठमाडौं।दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदी आंशिक थुनिएको छ।

Workplace

पहिरोले नदी थुनिएर नदीको बहाव प्रभावित भएपछि नदी किनारका बस्तीका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ।

चौलानी नदीमा माथिबाट आएको सुख्खा पहिरोले नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?