भारतिया क्रिकेटर विराट कोहलीले गरे  टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

नयाँ दिल्ली,  — भारतीय क्रिकेटका चर्चित खेलाडी तथा पूर्व कप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। करिब १४ वर्ष लामो आफ्नो अन्तर्राष्ट्रिय टेस्ट करियरलाई आज उनले औपचारिक रूपमा बिदा दिएका हुन्।

Workplace

कोहलीले पत्रकार सम्मेलनमा भने, “टेस्ट क्रिकेट मेरो जीवनको एउटा महत्वपूर्ण हिस्सा रह्यो। अब समय आएको छ कि नयाँ पुस्तालाई मौका दिइयोस्। म सधैं गर्वका साथ यो क्रिकेट यात्रा लाई  सम्झिरहनेछु।”

सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्ट खेलेका कोहलीले कुल ११३ टेस्ट खेलमा ८,८४० रन बनाएका छन्। उनले २९ शतक र २८ अर्धशतक पनि प्रहार गरेका छन्। कप्तानका रूपमा ६८ खेलमा नेतृत्व गर्दै ४० जित दिलाएका कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तान मानिन्छन्।

उक्त  घोषण पोछी भारतीय क्रिकेट बोर्ड (BCCI) ले कोहलीको योगदानलाई ऐतिहासिक बताएको छ।

साथै, उनले भविष्यमा युवा खेलाडीलाई प्रशिक्षण दिने चाहना पनि व्यक्त गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?