अर्घाखाँचीमा प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा सदरमुकाम सन्धिखर्ककाे शान्तिबगैचामा दिव प्रज्जलन

अनिल नेपाली 

Workplace

अर्घाखाँची – अर्घाखाँचीमा प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा सदरमुकाम सन्धिखर्ककाे शान्तिबगैचामा दिव प्रज्जलन गरिएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख तथा मुल समाराेहका सयाेजक जिवनारायण काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।

कार्यक्रममा मन्तब्य राख्दै काेईरालाले मुलुकमा विधिको शासन ल्याउनकाे लागि प्रजातान्त्रकाे महत्वपुर्ण भुमिका रहेको बताउदै २०४६।४७ सालको आन्दोलनमा प्रजातन्त्रका पक्षमा वकालत गर्ने प्रती उच्च सम्मान गदै जहानिया राणा शासनको अन्तयका लागि आफ्नो ज्यानको आहुति दिने सम्पुर्ण सहिद हरुलाई सम्झदै उनिहरुले गरेको बलिदानीका कारण नेपालमा प्रजातन्त्र आएको बताउनुभयो।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर उप प्रमुख मिश्रा आचार्य जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नुमलाल पन्थी सन्धिखर्क नगरपालिका निमित्त प्रशासकीय अधिकृत मन्जु खनाल , नेकपा एमालेका नेता सिद्वि प्रसाद भुसाल , नेकपा माओवादीका सन्धिखर्क नगर अध्यक्ष कुष्णहरि भुसाल नेकपा एकीकृत समाजबादीका अध्यक्ष राम ब चाैहान सुरक्षा निकायका प्रमुख जिल्लामा त्रियाशिल सचारकर्मि लगायतको सहभागीता रहेको थियोे।

तस्बिर सहित

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?