काठमाडौं ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा बाढीपछि विभिन्न जिल्लामा ९०३ शव फेला परेका छन्।

हालसम्म २६७ जना घाइते भएका छन् भने १०,४५१ जनाको उद्धार गरिएको छ।
प्रभावित क्षेत्रमा २०,८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। करिब ४,२४७ जना अझै सम्पर्कविहीन रहेका छन्।
