चितवनमा बेवारिसे शवको व्यवस्थापन शुरु, डीएनए सुरक्षित राखेर यसरी गाडिँदैछन् शव

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीमा परी चितवन पुगेका बेवारिसे शवहरूको व्यवस्थापन सुरु भएको छ।
  • महामारीको जोखिम टार्न निर्देशिका अनुसार शवहरूलाई जमिनमुनि गाडिएको हो।
  • भरतपुरको रामनगर र देवघाटबीचको जङ्गल क्षेत्रमा शव व्यवस्थापन भइरहेको छ।

काठमाडौ – भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवन पुर्‍याएका तर पहिचान हुन नसकेका शवहरूको जमिनमुनि व्यवस्थापन शुरु भएको छ।

Workplace

शनिबार बिहान जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडेगलेर महामारी फैलन सक्ने जोखिम बढेको भन्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने सूचना जारी गरेको थियो।

सोही निर्णय कार्यान्वयन गर्दै शनिबार दिउँसोदेखि भरतपुर महानगरपालिका वडा नं. १ स्थित रामनगर र देवघाटको बीचमा पर्ने जङ्गल क्षेत्रमा शवहरू गाड्न थालिएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?