सिरहाको गोलबजारमा रहेको एबी मलमा आ`ग´जनी

समाचार सारांश
Auto Generated by AI
  • सिरहाको गोलबजारस्थित एबी मलमा प्रदर्शनकारीद्वारा आगजनी गरिएको छ।
  • झडपका क्रममा गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको छ।
  • तनावपूर्ण अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

काठमाडौ – सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी भएक छ।

Workplace

सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा चर्किएको आन्दोलनका क्रममा एबी मलमा आगजनी भएको हो।

सिरहाको गोलबजार क्षेत्रमा प्रदर्शन उग्र बनेपछि प्रशासनले कर्फ्यु लगाएको छ।

गोलबजारमा झडपका क्रममा गोली लागेर एक जनाको मृत्युसमेत भएको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोल बजारमा गोली लागेर औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?