सुनको भाउँ आज बढ्यो कतिमा हुदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।
  • सुनको मूल्य बढेर प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको छ।

काठमाडौ — कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ ।

Workplace

सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको थियो । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ७७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७१० रुपैयाँ थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?