ब्रड पिकको हिमपहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

समाचार सारांश
Auto Generated by AI
  • पाकिस्तानको ब्रड पिक हिमालमा आएको हिमपहिरोमा परी विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन भएको छ।
  • उनीसँगै बेपत्ता भएका अन्य पर्वतारोहीमध्ये ६ जना नेपाली रहेको इलाइट एक्सपेडले जनाएको छ।
  • विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल छोटो समयमा आरोहण गरेका पुर्जाको निधनले पर्वतारोहण क्षेत्रमा ठूलो क्षति पुगेको छ।

काठमाडौ – विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा आएको हिमपहिरोमा निधन भएको छ।

Workplace

पुर्जा स्थापना गरेको पर्वतारोहण संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको पुष्टि गरेको हो।

ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोमा निर्मल पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। बेपत्ता हुनेमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए।

यसअघि शुक्रबार चार जना पर्वतारोहीको शव फेला परेको जानकारी सार्वजनिक गरिएको थियो। त्यसपछि इलाइट एक्सपेडले निर्मल पुर्जाको पनि निधन भएको पुष्टि गरेको हो।

निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा साहस, गति र कीर्तिमानी आरोहणका लागि परिचित थिए। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनको निधनले नेपाली तथा विश्व पर्वतारोहण समुदायलाई गम्भीर क्षति पुगेको छ। Screenshot

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?