जाँड–रक्सी र नशाको गलत मोह

राप्ती – समाजमा नशा दुव्र्यसन आज एउटा गम्भीर रोगझैँ फैलिँदै गएको छ। रमाइलो र साथीभाइको बहानामा सुरु हुने यो बानी जीवनको मूल्य र सन्मान दुवै खोस्ने स्थितिमा पुर्‍याउँछ। धेरैले समयमै आत्मस्वीकृति गरेर यसबाट मुक्ति खोज्छन् भने कतिपय अझै पनि यसैलाई जीवनको अनिवार्य हिस्सा ठान्छन्। यसै सन्दर्भमा राप्तीसोनारी–८, बाँकेका राकेश ओलीले  कविता लेखेका छ्न ।

Workplace

                 उनको कविता यस्तो छ 

- Advertisement -Workplace

जाँड पिए रक्सी पिए अनि चुरोट पनी ताने ।
नशाको तालमा तिमीलाई झापड पनी हाने ।

गलत यो नशाको आदत कस्तो अचम्म को,
पिउँने बानी लागेपछि यसैलाई सर्वश्व ठाने ।।

नपिउँने लाई नि पिलाए बोलाई बोलाई मैले,
पिएपछि सोध्दै थियाे घर जाने कि नजाने ?

जाँडरक्सीको नशामा डुबेर गलत गरिएछ नि,
अहिल्यैदेखि यो मेरै गल्ती माने कसम माने ।

पिउँदिन भन्दाभन्दै पनि लत बसिगयो हजुर,
कसम खान्छु यो जहर अब कहिल्यै नखाने ।

राकेश ओली, राप्तीसोनारी–८ बाँके

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?